असोज २५, काठमाडौँ। थप २ हजार ७२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ७५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४१६ जना कोरोना भाइरस पुष्टि भएको छ ।


