• २०८३ जेष्ठ ९ गते शनिवार

लुम्बिनी प्रदेशका सभामुखलाई कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, बुटवल। लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तीमगरलाई कोरोना पुष्टि भएको छ। सभामुख घर्तीको स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको लुम्बिनी प्रदेशको प्रदेशसभाका सचिव दुर्लभ पुनले जानकारी दिए।

अहिले सभामुख घर्ती होम आइसोलेसनमा छन्। यसअघि आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीमा पनि कोरोना पोजिटिभ देखिएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस