• २०८३ असार ७ गते आइतवार

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख २ हजार ८२७ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज  २३, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख २ हजार ८२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ७७९ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ४९ हजार ८१० संक्रमितको मृत्यु भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस