• २०८३ जेष्ठ ६ गते बुधवार

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव पास

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाडौँ । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ ।

प्रदेशसभामा आज भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस