• २०८३ बैशाख २२ गते मङ्गलवार

थप २४४० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८९ हजार २ सय ६३ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौँ। थप २४ सय ४० जनामा कोरोना ९कोभिडसंक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८९ हजार २ सय ६३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस