• २०८३ जेष्ठ ५ गते मङ्गलवार

इन्डियन प्रिमियर लिग आईपीएलमा आज दिल्ली र बेङ्ग्लोर खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १९, काठमाण्डौ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर खेल्ने भएका छन् । चार खेलमा तीन खेल जितेको मुम्बई इन्डियन्स ६ अंकका साथ शीर्ष स्थानमा रहँदा समान ६ अंक भएका दिल्ली र बेङ्ग्लोर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

आईपीएलमा आज एक खेल मात्रै हुनेछ । खेल यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजे खेल हुनेछ । आज जित्ने टिम ८ अंकका साथ शीर्ष स्थानमा उक्लनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस