• २०८३ असोज ५ गते सोमवार

थप २७२२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२ हजार ४ सय ५० जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, काठमाडौँ । थप २७ सय २२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८२ हजार ४ सय ५० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ हजार ७ सय ४९ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस