• २०८३ बैशाख २८ गते सोमवार

राष्ट्रिय युवा संघले टुङ्गायो जिल्ला इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले जिल्ला ईन्चार्र र सह ईन्चार्जको जिम्मेवारी फाडँभाँड सम्पन्न गरेको छ । असोज १४ र १५ गते संघको संयोजक दिपशिखाको अध्यक्षतमा बसेको कारयालयको बैठकले इन्चार्ज सह इन्चार्ज टुङ्गाएको हो ।

यस्तै राष्ट्रिय युवा संघ नेपालले महानगर र उपमहानगरको पनि इन्चार्ज, सहइन्चार्ज, संयोजक र सह संयोजक टुङ्गाएको छ । विभागमा भने साविक युवा संघले १६ वटा विभाग र साविक वाईसियलले १५ वटा विभागको जिम्मेवारी पाएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस