• २०८३ जेष्ठ २ गते शनिवार

देशभर कोरोना संक्रमित प्रहरीको संख्या ४३३८ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा २ सय ९९ जनासहित देशभर ४ हजार ३ सय ३८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ५ सय १५ जना डिस्चार्ज भएका छन् भने १ हजार ८ सय २३ जना सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमा काठमाडौं उपत्यकामा ६४२, प्रदेश १ मा १५९, प्रदेश २ मा ११६, वाग्मती प्रदेशमा १२७, गण्डकी प्रदेशमा १६३, प्रदेश ५ मा १६९, कर्णाली प्रदेशमा ४९ र सुदूरपश्चिम प्रदेशमा ९९ जना छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस