• २०८३ जेष्ठ २७ गते बुधवार

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, एजेन्सी। विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ४ हजार ४२१ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २४० संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ४२ हजार १८९ संक्रमितको पहिचान भएको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३५ लाख २ हजार ४३० पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस