• २०८३ बैशाख २० गते आइतवार

बागमती प्रदेश सरकारले माग्यो २६ जना कर्मचारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४ , काठमाडौँ । बागमती प्रदेश सरकारले २६ कर्मचारी करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि २६ जना इन्जिनियर माग गरेको हो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस