• २०८३ जेष्ठ १० गते आइतवार

आज पनि बढ्यो सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९४ हजार २ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस