• २०८३ मङ्सिर ५ गते शुक्रवार

अतः स्थानीयआफै जुटे रारा संरक्षणमा, रारा राष्ट्रिय निकुञ्ज मौन

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज १० मुगु । नेपाल कै ठुलो तथागहिरो ताल रारा र त्यहाँबाट निकास भएर बग्ने खत्याड खोलाआस पासकाबासिन्दाजलाधार क्षेत्रको संरक्षणमा सकृय हुदै गएका छन ।

रारा ताल,रयो क्षेत्रमा रहेका वनजंगल,वन्यजन्तु,चराचुरङ्गी र जलचर प्राणी र आफुहरु विचजिवनयापनकाविभिन्नआयामविचकहि न कहि सम्वन्ध रहेको शिक्षापाउनथालेपछि यी सबैको संरक्षणका लागी स्थानियहरु संगठित हुदै गएकाहुनथालेकाहुन ।सदियौ देखि रारा क्षेत्रको वनजंगल र प्राकृतिक सम्पदाहरुको उपभोग गदै आएकायहाँका स्थानियहरु यो क्षेत्रमा रहेका महत्वपुर्ण जलचर र वन्यजन्तु तथा रुखविरुवाको विरुद्धकाकृयाकलापगदै आएकाथिए । वनमापासाहालेर वन्यजन्तु मार्ने,तालतथाखोलामा बल्छि हालेर माछा मार्ने र जंगल कटान गर्ने जस्ता प्रकृती विरुद्धका कृयाकलापगर्दा प्राकृतिक सौदर्यमाहा्रस आउने,वन्यजन्तु,चरा,जलचर र थलचरहरु लोभ हुदै जाने आवस्थाको सृजनाहुने अवस्थाथियो ।प्राकृतिक सम्पदा संरक्षण र यिनीहरु संगको हामो्र सम्वन्ध र आवश्यकताबारे शिक्षानपाउदापनि स्थानियहरु यीकार्य गर्न बाध्यथिए ।

जलाधार क्षेत्रमा पर्ने लामाचौर,ताल्च,झयारी,मुर्मा र निगालीभोट बस्तिमासमुदायमाआधारित चोरी सिकारी नियन्त्रण समुहहरु गठनगरिएका छन ।ति समुहका सदस्स्यहरु हप्ताको १ चोटी आफनो क्षेत्रमा पर्ने जलाधार क्षेत्र ,मध्यवती र निकुन्जसिमानासम्मगस्तिगर्ने गर्दछन । विगतमाजानीनजानीचोरी सिकारी गरेपनिअबवन्यजन्तु तथाजलाधार क्षेत्रमापाईने जलचरहरुको कसैले चोरी सिकारी नगरोस र यहाँका महत्वपुर्ण,लोपन्मुख जडिवुटी,वन्यजन्तु र वनजंगलको संरक्षण होस भनेर हप्तामा १ दिनगस्तिगर्ने र यस्तो कार्य गर्ने काहि भेटिए कानुनअनुसार कारवाहिकालागी रारा राष्ट्रिय निकुन्जमाबुझाउने ताल्चचोरी सिकारी नियन्त्रण समुहकाअध्यक्षदिपेन्द्र भामले बताए ।


चोरी सिकारी नियन्त्रणका साथै निकुन्ज क्षेत्रमाहुने फोहोर संकलन र व्यवस्थापनगर्ने,वन्यजन्तु संरक्षण,वनजंगल संरक्षण,ताल संरक्षण र हामो्र आनीबानीबाट जलाधार क्षेत्रमा रहेकाजलचर र वनजंगलमा रहेकाबोटविरुवा वन्यजन्तुलाई पर्ने असर बारे पनि सचेतनादिने काम समुहको रहेको झयारी समुदायमाआधारित चोरी सिकारी नियन्त्रण समुहकाअध्यक्ष विष्णु रावलले जानकारी दिए । जलाधार क्षेत्रकाआसपासमा रहेकाबस्तिहरुमामहिनै पिच्छे स्थानियहरुको सहभागीताामा बैठक बस्ने गरेको र सो बैठकमा महिना भरी भए गरेकाकामको प्रगती,आईपरेका समस्या र समाधानकाउपायबारे छलफल हुने गरेको केसिडिसी मुगुकाकार्यक्रम संयोजक हरि बहादुर शाहीको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस