• २०८३ कार्तिक २४ गते सोमवार

आफै नियम , आफै उल्लघंन मन्त्रीलाई खुल मखुला,, स्थानीयलाई अवरोध मन्त्रीहरु लाईगाउ घुम्न ठिक्कै

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

असोज ४, मुगु । हिमालीजिल्लामुगुमाप्रवेश गर्ने व्यक्तिले अनिवार्य कोरोनाजाँचअर्थात पिसिआर परिक्षण गरेर मात्रजिल्लाप्रवेश गर्न पाईने भएको छ । नेपाल सरकारले असोज २ गते बाट लामो दुरीका सवारी साधनतथाहवाई जहाज उडान सञ्चालनगर्ने निर्णय पछि थप सक्रमण बढ्न सक्ने सम्भावनागर्दे जिल्लाकोभिड १९ संकट व्यवस्थापन केन्द्रको विहिबार बसेको विषेश बैठकले शुक्रबारबाट लागु हुनेगरि जिल्लाप्रवेशमापिसिआर रिर्पोट अनिवार्य गरेको हो ।

यसका साथै कर्णालीप्रदेशकामुख्यमन्त्री महेन्द्र बहादुर शाहि , आन्तरिक मामिलातथाकानुनमन्त्री नरेस भण्डारी , समाजिकविकास मन्त्रीदल रावल , वनतथावातावरण मन्त्रीनन्दसिहं बुढा लगायतअन्य नेता गणहरुको बाक्लो उपस्थिति रहदाजिल्लामात्रास बढेकोथियो ।प्रदेशकामन्त्रीहरुको निर्णमाअबजिल्लामाभित्रिने जो कसैले पनिअनिवार्य रुपमापिसिआर रिपोट गरेर मात्रप्रवेश गर्र्ने , यदिनगरेको खण्डमा जिल्लामाप्रवेश गर्न नदिने मन्त्रीहरुको निर्णय रहेको थियो तर मन्त्रीहरुले गरेको निर्णय आफै बालुवामापानीमिसाए सरह भएको छ । उनीहरु जिल्लामाभित्रिदाआफैले बनाएको निर्णय आफैले उल्लघन गरेको पाईएको छ ।

स्थानीयकाअनुसार आफै निर्णय गर्दछन् , केन्द्र बाट आउछन् , नेताकार्यकर्ता भेटघाट गर्छन , ठुला भेला , सभा सम्मेलन गर्छन यसले गर्दा झनजोखिम बढ्न सक्ने छायानाथ रारा नगरपालिका वडा नं ५ का स्थानीय रामु विश्वकर्माले बताए ।उनकाअनुसारगाउमाशुभकार्य , मेला पैठ हुन्छन् ति मेला पैठ लाग्ने दिनमाअवरोध गर्दछन् तर ठुला बडाहरु भित्रिए पछि र मन्त्रीहरुको आवागमनले जिल्लामा रहेकाप्रदेश कार्यालय , प्रदेशकाविकासहरुको अनुगमनकानिहुले आउने ,एकातिर आफ्नाकार्यकर्ता भेटघाट , ठुलो भेलागर्दा थप सन्त्रास हुने बताए ।

उनीहरु सदरमुकाम गमगढी बजार बाट आफ्नाकार्यकर्ता लाई भेटघाट गरि त्यस्तै जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं ७तारापानिमापुगिआफ्ना नेपाल कम्युनिष्ठ पार्टी नेकपाजिल्लामुगुकानेताकार्यकर्ता लाई भेलागरि भेटघाट गरेका छन् ।

स्थानीयले भनेका छन् हामिदुखिगरिब लाई बजार गएपनिदुःख दिन्छन्, आफन्तको घरमाजानको लागिपनि सोध्छन् पिसिआर छकि छैन भनेर ?राजधानिकामन्त्रीआउदा न पिसिआर चाहिया न रोक खुलमखुलाआवातजावत गर्छन । यसरी गर्दा स्थानीयहरु मकार्मा पर्ने गरेका छन् ।पछिल्लो समय नेपालका केहीजिल्लाझै मुगु पनिकारोनामुक्तजिल्ला रहदात्यसको सातदिन पछि छायानाथ रारा नगरपालिकाकाशिक्षाशाखाकाप्रमुखलाई कोरोनापोजेटिभ भेटिएको हुदा केन्द्रले तत्काल बैठक बसि यस्तो निर्णय गरेको प्रमुखजिल्लाअधिकारी कृष्ण कुमार निरौलाले बताए ।

उनकाअनुसार जिल्लाबाहिर रहेका स्थानियतथाअन्यव्यक्तिहरु मुगु जिल्लामाप्रवेश गर्दा अबअनिवार्य रुपमापिसिआर परिक्षण गरिएको रिर्पोट भएकामात्रलाई जिल्लामाप्रवेश गर्न पाउने जानकारी दिए । बाहिर जिल्लाहरुबाट प्रवेश गर्नेहरुले कोरोना संक्रमण फैलाउन सक्ने भन्दै बैठकले हवाई,स्थलगत र पैदलबाट मुगु प्रवेश गर्ने व्यक्तिहरुको अनिवार्य ७२ घण्टा भित्रकोपिसिआर नेगटिभ रिर्पोट आएकोे रिर्पोट पत्रहुनुपर्ने अन्यथानाका बाटै जिल्लाप्रवेश गर्न नदिई फकाईने निर्णय भएको प्रमुखजिल्लाअधिकारी कृष्ण कुमार निरौलाले बताए ।

कर्णालीप्रदेशकामन्त्रीहरु सदरमुकाम गमगढी बजार , हुदै ,बाम,सोरु गाउपालिकाको तारापानि ,र छिमेकिजिल्लाहुम्लाको अदानचुलिगाउपालिकाहुदै , ताजाकोट र सिमिकोट सम्मपुगेका छन् ।

फोटो : सोरु गाउपालिका वडा नं ७तारापानिमामन्त्रीहरुले भेला गरेका नेकपाकाकार्यकर्ताहरु , फोटा धर्मराजशाहिको समाजिक सञ्जाल (फेसबुक) बाट साभार गरिएको ।

Sharing

प्रतिक्रिया दिनुहोस