• २०८३ असोज ६ गते मङ्गलवार

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २, पोखरा। गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिपि कोइराला स्मृति क्यान्सर अस्पताल चितवनर चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षण थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन हजार दुई सय ९१ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस