भाद्र २९ , काठमाडौँ। थप ११ सय ७० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५५ हजार ३ सय २९जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ८ सय ७८ नमुना परीक्षण गर्दा ११ सय ७० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।