• २०८३ बैशाख २७ गते आइतवार

ट्रकले किच्दा एक बालिकाको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २९, रौतहट । रौतहटमा ट्रकले किच्दा एक बालिकाको मृ’त्यु भएको छ । आइतबार राति चन्द्रपुर नगरपालिका १० बक्तौरामा ना।५ ख ६७६५ नम्बरको ट्रकले किच्दा चन्द्रपुर नगरपालिका १० बस्ने बिक्रम साह तेलीकी ६ वर्षीया छोरी अनुष्का साहको घटनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस