• २०८३ बैशाख ५ गते शनिवार

४ वर्ष पछि ईलाकाप्रशासनमाप्रमुख : अब छिट्टै सेवापाउने

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

भदौ २८,मुगु । जिल्लाको एक मात्रइलाकाप्रशासनकार्यालय चार वर्ष प्रमुख बिहिनभएको अहिले ईलाकाप्रशासनकार्यालयमाबल्लप्रमुखपुगेका छन् । भाद्र २३ गते गृह मन्त्रालयको निर्णय अनुसार खङ्गबहादुर बस्नेतलाई ईलाकाप्रशासनकार्यालयको प्रमुखको जिम्मादिए पछि स्थानियबासीहरु घर दैलोमानागरितापाउर्ने भए पछि मुगु जिल्लाको सोरु गाँउपालिकाका स्थानियबासिहरु खुसीभएका छन ।

चार बर्ष देखि कार्यालय सहयोगीको भरमा रहेको ईलाकाप्रशासनकार्यालय सोरु गाउँपालिकाले बल्लप्रमुखपाएको छ । अन्य लेखापालखरिदारको दरबन्दीभएपनिप्रमुखनहुदाजिल्लामा बस्दै आएका सबै कर्मचारीहरु अब देखी सोरु ईलाकाप्रशासनकार्यालयमा नै गएर केहीदिनभित्र ईलाकाप्रशासनकार्यालय क्रियाशिलहुने भएको छ । जिल्लामाआउदाबितिकै सबै जना ईलाकाप्रशासन बाट दिईने सबै सेबा सन्चालनमाआउर्ने प्रमुखजिल्लाअधिकारी कृष्ण कुमार निरौलाले बताए ।

प्रजिअनिरौलाकाअनुसार सोरु गाउँपालिकामा रहेका स्थानियबासिहरु नागरितालिनको लागी २ दिन हिडेर सदरमुकामआउनु पर्ने निकै दुखपाउर्ने गरेकाथिएभने जिल्लामा रहेको सरोकार वाला सबैको सहयोग र बिशेस गरि पत्रकार र राजनैतिकदल र आफ्नो बारमबार गृहमापहलगर्दा बल्ल सोरु गाँउपालिकाले प्रमुखपाउदाअब सोरु बासिहरुले सहजैरुपमानागरिकतापाउर्ने भएका छन । सोरु ईलाकाप्रशासन स्थापनाहुदा सुरुको एक वर्ष तत्कालीन सहायकप्रमुखजिल्लाअधिकारी दिलबहादुर पौडेल बसेर स्थानीयलाई नागरिकताप्रदान गरे पनिउनी सरुवाभई जिल्लाबाहिर गएपछि काम ठप्प भएको थियो।

इलाकाप्रशासनमाप्रमुख आएपछि जिमा, नार्थपु, फोतु, भिई, कालै, धैनकोट, रारा, कच्चे, गिलाहा, बुम्च, सिपलगायतदर्जनौं बस्तीका स्थानीयबासिहरु सहजैरुपमानागरिकतालिनपाउर्ने भएकोमाखुसीभएको सोरु गाँउपालिका वडा नम्बर ६ का स्थानीयवासी सुरेन्द्र शाहीको भनाई छ ।चार बर्ष पछि मुगु जिल्लाको सोरु गाँउपालिकाले बल्लप्रमुखपाएको छ भनेयसैबीच छिमेकीजिल्लाहुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाकाप्रशासनकार्यालय पनिचार वर्षदेखि कार्यालय सहयोगी कै भरमा रहेको छ ।

हुम्लाजानु पर्ने अवस्था हट्यो

उक्तइलाकाप्रशासनमाप्रमुखनहुादा सर्केगाड, चङ्खेली, ताजाकोट र अदानचुलीगाउँपालिकाका स्थानीयवासीले नागरिकतालिनचार दिन हिँडेर हुम्लाको सदरमुकामसिमकोट पुग्नबाध्य रहेकाथिए ।

Sharing

प्रतिक्रिया दिनुहोस