• २०८३ जेष्ठ ८ गते शुक्रवार

गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, पोखरा । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि भएसगै संक्रमितको संख्या २७२८ पुगेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस