• २०८३ असार ३ गते बुधवार

लुम्बिनी प्रादेशिक अस्पतालमा ५ जना स्वास्थ्यकर्मी कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २४ ,रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एनआइसियु शाखामा कार्यरत पाँच जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एनआईसियु सेवा बन्द गरिएको छ ।

अस्पताल प्रशासनका अनुसार स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएपछि उक्त शाखालाई निर्मलीकरण गर्नुपर्ने भएकोले सेवा बन्द गरिएको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस