• २०८३ जेष्ठ २२ गते शुक्रवार

नेपालमा कहाँ कति थपिए कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३, काठमाडौँ । थप ९ सय २ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९६ जना कोरोना भाइरस पुष्टि भएको छ।
मन्त्रालयका अनुसार आज २ हजार २ सय ८७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३२ हजार ९ सय ६४ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ६ जना पुगेको छ ।

Image may contain: indoor

No photo description available.

Sharing

प्रतिक्रिया दिनुहोस