• २०८३ बैशाख ३० गते बुधवार

नेपालमा कहाँ कति थपिए कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २२ ,काठमाडौँ। थप ९ सय ७९ जनामा कोरोना कोभिड १९ संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४७ हजार २ सय ३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस