• २०८३ बैशाख २३ गते बुधवार

१२ वर्षीय बालिका झुण्डिएको अवस्थामा मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, भोजपुर । षडानन्द नगरपालिका वडा नं.२ कुदाककाउलेमा १२ वर्षीय एक बालिका झुण्डिएको आबस्थामा मृत फेला परेकी छन ।स्थानीय टिकाराम राईको १२ वर्षीय छोरी १२ अमि राई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

दिदि बहिनि संगै घाँस काट्न गएको र बहिनी गोठमा आएर घर फर्किन ढिला भएपछि दिदि खोज्न जाँदा कटेरोमा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ । घर देखि करिब ५ सय मिटर टाढा रहेको गोठमा उनको शव भेटाईएको ईलाका प्रहरी कार्यलय दिङ्लाले जनाएको छ । १२ वर्षीय बालिकाले आत्माहत्या के कारणले गरेका हुन भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस