• २०८३ कार्तिक २५ गते मङ्गलवार

कर्णालीमाकहिले पुग्ने हो खाद्यान्न?

खाद्यान्नआपुर्तिमा स्थानीय सरकारको नजर गएन
खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

भदौ १५ मुगु । कर्णालीकाहिमालीतिनजिल्लामा पछिल्लो समय खाद्यान्नको अभाव सुरु भएको छ । विकास र सडक सञ्जाल सँग नजोडिएका कर्णालीका केहीजिल्ला डोल्पा , हुम्ला र मुगुमायति बेलाखाद्यन्नको अभाव सुरु भएको यहाकाजानकारहरुले बताएका छन् । कर्णाली यि जिल्लामाखाद्यान्नआपुर्ति गर्न यहाका स्थानीय सरकार , प्रदेश सरकार , राजनितिकदल , अन्य सम्बन्धितनिकायको कसैकानजर गएको छैन । यिनिहरुको नजर नजादाअझै पनि कर्णालीकानागरिकहरु भोकमरीको चपेटामा पर्ने प्रवल सम्भावना देखिएको छ ।

यस भन्दा अगाडी कर्णालीकाजिल्लामाकोभिड १९ को संक्रमण नफैलिदाउतिखेर यहाका स्थानीय सरकार देखि राजनितीकदल सम्मआफ्नै मनपरी ढंग बाट राहतवितरणमा होडबाजि चलेको थियो, राहतवितरणमा एक द्धार प्रणाली नहुदाअहिले संस्थानमाखाद्यान्नअभाव रहेको खाद्यव्यापार कम्पनिलि. मुगु शाखाका लेखापालपुस्कर भामले बताए ।

नेपालखाद्य संस्थानव्यापार कम्पनि लिमिटेडमा रहेकाखाद्यान्नगोदामहरुमाचामलनहुदायति बेला यि जिल्लामाखाद्यान्नअभावको सुरु भएको हो । खाद्यव्यापार कम्पनिमा रहेकाखाद्यान्नगोदामहर रित्तिनथाले पछि यहाका स्थानीय सरकार, प्रदेश सरकारले र अन्य सम्बन्धित सँघ संस्थाले समयमै खाद्यान्नको विषयमाचाँसो नराख्दाअहिले कर्णालीका यि जिल्लामाखाद्यान्नअभाव रहेको पाईएको छ । जसमामाथिल्लो डोल्पाका ३ गाउपालिकामाहालखाद्यान्नअभाव रहेको जनाईएको छ । माथिल्ला डोल्पाका छार्काताङसोङ गाउपालिका , शेफोक्सुन्डो गाउपालिका , र डोल्पो बुद्ध गाउपालिकामाखाद्यान्नअभाव रहेको प्रमुखजिल्लाअधिकारी सुरेस सुनार जानकारी दिए । अत्यधिकचिसो मौसम भएकाले माथिल्लो डोल्पामाखाद्यान्नउत्पादनकम हुन्छ । खाद्य डिपोमा ५२ रुपैयाँप्रतिकिलो पाइने चामलपनिबजारमा ८० रुपैयाँमाकिन्नुपरेको स्थानीयको गुनासो छ । हिउँदयाममाचिसोकाकारण माथिल्लो डोल्पामा केहीकामगरिँदैन ।उनकाअनुसार हाल सदरमुकामदुनै बजारमा रहेको खाद्य संस्थानमा ४ हजार क्वीन्टल मात्रखाद्यान्न स्टोक रहेको बताए ।

तिब्बत सँग सिमाजोडिएका यि तिनगाउपालिकाकालागिचाईना बाट नै खाद्यान्ननिर्यात हुन्छ , हालविश्वमहमारीको रुपमा फैलिरहेको नोवेल कोरोनाभाईरस कोभिड १९ ले विश्व नै आक्रान्तभईरहेको अवस्थामा र बन्दाबन्दिकाबिच सबै खाद्यान्ननिर्यात हुने नाकाहरु बन्दहुदायति बेलामाथिल्लो डोल्पाकाबस्तिहरुमाखाद्यान्नअभाव रहेको प्रजिअ सुनारको भनाई रहेको छ । यता बाट खाद्यान्न ढुवानी तथा सामानहरु किनबेच गर्न चर्को मुल्यतिरेर खाद्यान्नआपुर्ति गर्ने अवस्था रहेको हुदाचाईना बाट सस्तो मुल्यहालेर ल्याउने गरेकाजानकारी गराउनु भयो । प्रजिअ सुनारले भने लकडाउन भएपश्चातखाद्यान्ननिर्यात हुने नाकाहरु बन्दहुदाखाद्यान्नआपुर्ति गर्नमा सकस भएको जानकारी दिए ।

त्यस्तै हुम्लाको एक अदानचुलीगाउपालिकाको तल्लो र मध्यम भेगकाबस्तिहरुमाखाद्यान्नअभावको ठाउमा पुगि सकेको छ ।अन्दाजि ९ हजार जनसंख्या रहेको सो गाउपालिकामाअहिले ४ हजार क्न्विन्टल मात्रमाचाल रहेको छ । सो खाद्यान्नपनि बाढि पहिरो जस्ता विपदमा परेको लाई मात्र राहतदिनेमा स्टक राखेकाअदानचुलिगाउपालिकाकाअध्यक्षदलबहादुर फडेराले जानकारी दिए । उनकाअनुसार सदरमुकामसिमिकोटमा खाद्यान्न केहीमात्रामा रहेको त्यहिखाद्यान्नपनिउत्तै सिद्निे गरेको अध्यक्ष फडेराको भनाई रहेको छ ।

हिमालीजिल्लामुगुमा सदरमुकाम गमगढी बजार देखि संस्थान सम्मखाद्यान्नअभावभएको छ । खाद्य संस्थानव्यापार कम्पनि लिमिटेड मुगु जिल्लाको गतआर्थिक वर्षको स्वीकृत कोठा अनुसार गमगढी बजारको लागि १० हजार , पुलु १२ सय क्वीन्टल , सोरुकोट २२ सय क्वीन्टल , खत्याडको रातापानि १२ सय क्वीन्टल ,पुन रातापानिको ८ सय क्वीन्टल ,त्यस्तै कालै डिपो केन्द्रमा ४२ सय ९९ क्वीन्टलमध्ये १ सय ७१ क्वीन्टल मात्र ढुवानि भई विक्रिवितरण भईसकेको खाद्यव्यवस्थातथाव्यपार कम्पनि लिमिटेड मुगुले जनाएको छ ।

कार्यालयकाजिल्लाको खाद्यव्यवस्थातथाव्यपार कम्पनि लिमिटेड अन्तर्गतका सबै डिपो हिजो आजखालि छन भने शाखाकार्यालय गमगढीमा रहेको गोदाममा ५ सय ५० क्वीन्टल मात्र स्टोक रहेको उक्त स्टोक रहेको चामल दैविकप्रकोप पिडित , लगायतअत्यावश्यककार्यमामात्रवितरण गरिने खाद्यव्यवस्थातथाव्यापार कम्पनि लिमिठेड शाखामुगुकाकार्यालय प्रमुख कर्णा बहादुर रावलले बताए ।मुगुमाखाद्यान्न र निजिपसलमाचालमलको मुल्यआकाशिएको छ । मुगुमाखाद्यान्नको मुल्य १हजार ६ सय रुपैया रहेको छ भने निजिपसलहरुमा २ हजार माथि सम्म रहेको छायानाथ रारा नगरपालिका वडा नं ४ का स्थानिय खड्क सिहं भामले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस