भदौ ११, काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ३६६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको हो ।