• २०८३ बैशाख २० गते आइतवार

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस