भदौ १० मुगु । सोमबार सदरमुकाम गमगढी बजारमा भेटिएका एक कोरोना संक्रमितयुवाआफु निको भए पछि आईसोलेसन वार्डमा ५० हजार रुपैया सहयोग गर्ने ठोकुवा गरेका छन् ।

स्वास्थ्य सेवाकार्यालय मुगुकालेखापाल सुरेश कुमार केसीले आफनो पिसिआर परिक्षण गर्दा पोजेटिप रिपोट आएकाजिल्ला स्वास्थ्य सेवाकार्यालयका लेखापालले मंगलबार विहानआफनो सामाजिक संजाल फेसवुक स्टाटस मार्फत सार्वजानिकगर्दे आफ्नो एक हप्ता पछि गरिने दोसो्र परिक्षणमा नेगटिप रिपोट आएमाआफुले खादै आएको दुई महिनाको तलबजिल्लामाआईसुलेसन वेड व्यवस्थापनकालागीखर्च गर्ने घोषणा गरेका छन् ।
कसैलाई यो संक्रमण भएमा सार्वजनिकगर्न नमिल्ने कानुनीबाध्यताभएपनियी लेखापालले आफनो नाम स्वईच्छाले आफै सार्वजनिकगर्नु भएको छ । लेखापालको यो आत्मबलले देशकाअन्य संक्रमितहरुलाई थपआत्मबलबढाउन सहयोग पुग्ने देखिन्छ ।
समाजमाकोरोना संक्रमितभन्नावित्तिकै तर्सने,डराउने यतीसम्मकी संक्रमितलाई सामाजिक दुरव्यवहार हुने गरेका घटना बाहिर आईरहेका बेलायी लेखापालले भावीदिनमा संक्रमितहुनसक्ने त्यही समाजकाव्यक्तिहरुको उपचारकालागीव्यवस्थितआईसुलेसन वेड बनाउनआफनो दुई महिनाको ५० हजार तलबदिने घोषणाले यस्ता व्यवहार गर्ने माथीप्रश्नचिन्ह सोझाएको छ ।
देशमाकोरोना संक्रमित बढिरहेको र उहाँहरुको उपचारमा कठिनाई भैरहेका बेला राज्यले प्रदानगर्ने आईसुलेसन बेड व्यवस्थापनमा संक्रमितले नै लगानी गछु भनेर राज्यतथा सरकारलाई नै चुनौैतीदिनुले सरकारले कोरोना रोकथाम,नियन्त्रण,उपचार र राहतमाचालेकाकदमले कतिको सन्तृष्ट छन भन्ने छलङ्ग पारेको छ । भने अर्को तिर यो घोषणले कोरोना संक्रमण सामान्यहो कोहि आत्तिनु,डराउनु पदैन भन्ने शन्देश समेत दिएको छ ।