श्रावण २८ काठमाडौँ। ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृ’त्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले बुधबार पुष्टि गरेको छ ।
मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।