साउन १८,काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २४६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।घर फर्किनेको संख्या १४ हजार ६ सय ३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ । कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २० हजर ३ सय ३२ पुगेको छ ।
मन्त्रालयका अनुसार आज १११ डिस्चार्ज पुगेको छ।