• २०८३ साउन १४ गते बिहिवार

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६, ललितपुर । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा। खगेश्वर गेलाका अनुसार आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ :१५ बजे उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो ।

 

उनी हालसालै वीरगञ्जबाट आएकी थिइन् । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस