असार १२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री को सरकारी निवासमा पार्टीको बैठक राख्नु भ्रष्टाचार भएको बताएका छन । उनले ट्विटरमा सरकारी निवास, कार्यालय र त्यहाँ रहेका सरकारी श्रोत साधनको दुरुपयोग गरि पाटीको बैठक राख्नु भष्ट्रचार भएको बताएका छन । उनले ट्विटरमा लेखेका छन : प्रधानमन्त्रिको सरकारी निवास,कार्यालय र त्यहाॅ रहेका सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठक/कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो,अख्तियारको दुरुपयोग हो।राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक/अलोकतान्त्रिक कार्य अन्त गरियोस्।राज्यको सम्पति रक्षा गर्नु
@PM_Nepal
को कर्तव्य हो
