बैशाख २५, काठमाडाैं । कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।
विहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
