• २०८३ मङ्सिर १ गते सोमवार

उदयपुरमा ८ जनामा कोरोना संक्रमणको आशंका

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केका थप ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । उनिहरुलाई कोरोना विशेष अस्पताल धरान लगिएको छ ।

केही दिनअघि भुल्केमा बसेका १२ जनामा कोरोनाको सङ्क्रमण भएपछि वैशाख ६ गते ६९ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएकामध्ये आठ जनामा कोरोना सङ्क्रमणको शंका लागेपछि धरान पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस