• २०८३ मङ्सिर ३ गते बुधवार

शान्ति मिसनमा रहेका प्रहरी नायब निरीक्षकबाट आपतकालिन कोषमा सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । नेपाल प्रहरीमा कार्यरत प्रहरी नायव निरीक्षक श्री सन्तोष न्यौपानेले नेपाल सरकारले खोलेको आपतकालिन राहत कोषमा 1000$(USD) लगभग १ लाख बिस हजार (१,२०,०००) सहयोग गर्नु भएको छ ।

उहाँ हाल संयूक्त राष्ट्र संघ अन्तरगत कँगो मिसनमा रहनु भएको छ । उहाले देश संकटमा परेका बेला केही राहत होस् भनेर ‘दुखको बेलामा मानवीय कर्तव्य पुरा गर्ने खोजेको बताउनु भयो । यस्तो सन्त्रास फैलिएको बेलामा सेवा नै धर्म हो भन्ने सोच राखेर मानवीयताको लागि मात्र गरेको हो ।” उहाँले बताउनुभयो ।

 

 

Sharing

प्रतिक्रिया दिनुहोस