• २०८३ बैशाख १९ गते शनिवार

टोखा १ झोरमाहाकालमा क्वारेन्टाइन तयार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । टोखा १ झोरमाहाकालमा क्वारेन्टाइन तयार गरिएको छ । वडा कार्यालय अगाडी ५ सैयाको क्वारेन्टाइन निमार्ण गरिएको टोखा नगरपालिका वडा नं. १ का समाजसेवी रमेश लामिछानेले जानकारी दिनभयो ।

तत्कालका लागि थोरै सैयाको भएपनि चाडैं वडाका विद्यालय, पाटि प्यालेस समेतको प्रयोग गरि २०० सैया बनाउने तयारीमा रहेको उहाले बताउनुभयो । नगरपालिकाले वडा अध्यक्ष श्रीकृष्ण अधिकारीको संयोजकत्वमा वडा समन्यव समिती बनाएर कोरोनाको बारेमा वडामा सचेतना फैलाउने कार्य गर्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस