माघ २७, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । महाधिवेसन तयारीका विषयमा छलफलका लागि आज दिउँसो दुई बजेका बैठक बोलाइएको हो ।
यस्तै बैठकमा ललिता निवास जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अवरुद्ध संसद खुलाउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।