• २०८३ मङ्सिर ४ गते बिहिवार

बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौँ ।  बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीको विवरणअनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने सोतिदेखि मान्बु जाने पुल बाढीका कारण बन्द भएको हो । उक्त पुल गत असार २५ गते बिहान ५ः३० बजेदेखि अवरुद्ध भएको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस