• २०८३ जेष्ठ ९ गते शनिवार

दैलेखमा सिलाई कटाई तालिम सुरु

पढ्न लाग्ने समय : १ मिनेट

माघ, २२,दैलेख ।दैलेखमा सिलाई कटाई तालिम सुरु भएको छ ।नारायण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दैलेखको आयोजनमा संञ्चालमा हुन गईरहेको सिलाई कटाई तालिम इन्क्लुसिभ कन्सल्टेन्ट प्रालीको आर्थिक सयोग तथा सझेभारीमा दैलेख जिल्ला भित्र बरोजगार भई बसेका महिला दिदिबहिनीहरुलाई सिपयुत्त बनाउने उदेश्यले तिन महिने सिलाई कटाई तालिम सुरु गरिएको हो ।

तालिम अवधी भित्र महिला दिदि बहिनीहरुलाई नेपालि पोसाक ,कुत्ता सुरबाल दौरा सुरुवाल,सिलाउन सिकाउने ,नारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भक्त्त किशोर क्षेष्ठ बताउनु भयो । त्यसैगरि कार्यक्रम उद्धघाटन सिलाई कटाई तालिममा बोल्दै नारायण बहुउदेश्य सहाकरी संस्थाका सदस्य तथा नरायण नगर कार्यपालिकाकी सदस्य मन कुमारी सुनारले महिला दिदिबहिनीहरुले आफुले सिकेका सिप ब्यबाहरमा उर्तान रआर्थिक उन्तीको अर्कातिर छ तयसैले आफुले सिकेका कुरा ब्यवहारमा उतार्न आग्रह गनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस