• २०८३ कार्तिक १३ गते बिहिवार

काठमाण्डौं गोर्खाजले टस जित्यो, जनकपुरलाई बलिङको निम्तो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ ।  बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुरलाई बलिङको निम्तो दिए ।

जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो । जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस