• २०८३ कार्तिक ३० गते आइतवार

मतदान धमाधम : सहमहामन्त्रीका उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मतदान जारी रहेको छ । बिहान ७ बजेपछि शुरू भएको मतदान साँझ ५ बजेसम्म गर्न पाइनेछ ।

यसै क्रममा सहमहामन्त्रीका उम्मेदवार अजयबाबु शिवाकोटीले पनि मतदान गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस