• २०८३ असोज २४ गते शनिवार

२९ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ । केही दिनदेखि भाउ घटे पनि आज भने सुनको मूल्य तोलामा २९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य दुई लाख ९२ हजार आठ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन चार हजार ३९० मा कारोबार भएको चाँदी आज आज हजार ४०५ रुपैयाँ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस