• २०८३ असोज २३ गते शुक्रवार

कांग्रेस महाधिवेशन : बिहान साढे १० बजेसम्म कुन प्रदेशमा कति खस्यो मत ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं ।  नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ । महाधिवेशनस्थल खुल्लामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ ।

कांग्रेस महाधिवेशनका लागि खुलेको मिडिया सेन्टरका अनुसार शुक्रबार बिहान साढे १० बजेसम्म १२९३े मत खसेको छ । दुई घन्टामा मधेश प्रदेशबाहेक ६ प्रदेशमा बसेको मत हो यो । मधेश प्रदेशको भने विवरण आइसकेको छैन ।

कुन प्रदेशमा कति खस्यो ?

कोशी २२२

सुदूरपश्चिम र कर्णाली २५७

लुम्बिनी २०२

गण्डकी १८८

बागमती २१७

Sharing

प्रतिक्रिया दिनुहोस