असोज २३, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा ६७ वर्षीय ज्येष्ठ मतदाता राजेन्द्र बुर्लाकोटीले पहिलो मतदान गरेका छन्।

शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा बागमती प्रदेशका मतदाताले मतदान गरिरहेका छन्।