• २०८३ जेष्ठ २१ गते बिहिवार

गाउँपालिका अध्यक्ष आठ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौं । जाजरकोट जुनिचाँदे गाउँपालिकाका अध्यक्ष ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो।

प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत आएका बेला अध्यक्ष केसीलाई उपभोक्ता समितिबाट ८ लाख रुपैयाँ घुस लिएको सूचना आधारमा पक्राउ गरेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस