• २०८३ असोज ३ गते शनिवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २१३ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ११८, सिसिटिभिमार्फत ७३, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १५४, हर्न निषेधमा ४०, लेन क्रसमा ६४, अवस्था ठिक नभएको ३९, एकतर्फीमा १५ र अन्यमा १५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति ంంಂ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिमी RED लाईट ११८ ७३ तिর गति ८२ हर्न लेन १५८ 0ل अवस्था ठिक नमएको ONE WAY ६४ ३९ अन्य १५ ६२४ २४ घण्टे कारवाही संख्या १२१३ Kathmandu Valley Traffic Police Office Ramshahpath, Kathmandu CONTACT 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस