• २०८३ भाद्र ३० गते मङ्गलवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७८७ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७८७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७५, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ८७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११७, हर्न निषेधमा १९, लेन क्रसमा १२, अवस्था ठिक नभएको २४, एकतर्फीमा ४ र अन्यमा ३८८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎text that says '‎काठमाणडौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति ₹31ం गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिमी ७५ RED लाईट ६५ নিिর गति ११७ ८३ हर्न १९ लेन अवस्था ठिक नमएको ONE WAY १२ اح अन्य ३८८ २४ घ्टे कारवाही संख्या ७८७ Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu COЛ 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस