• २०८३ भाद्र २९ गते सोमवार

प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ २९, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका (तीज)का अवसरमा शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भन्नुभएको छ, “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।”
आज मुलुकभर हरितालिका तीज मनाइँदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस