• २०८३ कार्तिक २४ गते सोमवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९९ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ८९, रातोबत्तीमा ९० जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १६६, हर्न निषेधमा ३४, लेन क्रसमा २३, अवस्था ठिक नभएको ३१, एकतर्फीमा २२ र अन्यमा ४९६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५२९ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिमी ه RED लाईट ८९ নिव्र गति ၃ိ၀ हर्न لا3 लेन १६६ अवस्था ठिक नमएको २३ ONE WAY ३१ अन्य २२ ४९६ २४ घण्टे कारवाही संस्या ९९९ Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu COЛ 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎v

Sharing

प्रतिक्रिया दिनुहोस