• २०८३ भाद्र २७ गते शनिवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८९४ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८१, सिसिटिभिमार्फत ५९, रातोबत्तीमा ६९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १०६, हर्न निषेधमा १९, लेन क्रसमा २८, अवस्था ठिक नभएको २०, एकतर्फीमा ९ र अन्यमा ५०३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text that says 'काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५२७ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिभी ८१ RED लाईट ५९ तिর् गति ६९ हर्न लेन ರ್ಸಿం अवस्था ठिक नमएको १९ २८ ONE WAY ၃၀ अन्य ९ ५०३ २४ घण्टे कारवाही संख्या ८९४ Kathmandu Valley Traffic Police Office Ramshahpath, Kathmandu CONTACT 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस