• २०८३ कार्तिक २६ गते बुधवार

सुनचाँदीको मुल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २५ सयले बढेर तोलाको ३ लाख ७ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ४ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ६५ रुपैयाँले बढेर ४७८५ मा कारोबार भइरहेको छ । यसअघि विहिअब्र चाँदी तोलाको ४७२५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस